FAQs Complain Problems

समाचार

जेष्ठ नागरिक परिचय पत्र

लाग्ने समय: 
३० मिनेट
जिम्मेवार अधिकारी: 
महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका कर्मचारी
सेवा दिने कार्यालय: 
नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

१. नेपाली नागरिकताको प्रतिलिपि 

२ दुइ वटा प्रष्ट बुझिने पासपोर्ट साइजको फोटो 

३. बसाईं सरि आएको भए बसाईसराइ प्रमाणपत्रको प्रतिलिपि 

४. उपलब्ध ढाँचाको निवेदन  

प्रक्रिया: 

आवश्यक कागजात लिएर सम्बन्धित फाँट वा शाखामा जाने