FAQs Complain Problems

बसाईसराइ

सेवा प्रकार:

लाग्ने समय: 
तुरुन्तै
जिम्मेवार अधिकारी: 
स्थानीय पन्जिकाधिकारी (सम्बन्धित फाँटवाला कर्मचारी)
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क , ३५ दिन कटेमा रु. ५०
आवश्यक कागजातहरु: 

१. परिवारको मुख्य सदस्य सूचक भइ निवेदन पत्र (३५ दिन भित्र)
२. बसाइ सरि जाने-आउनेको नागरिकता प्रमाण पत्र / जन्म दर्ता प्रमाण पत्र
३. बसाइ सरि आउनेको हकमा बसाइसराइ आएको प्रमाणपत्रको प्रतिलिपि