FAQs Complain Problems

विवाह दर्ता (Marriage Registration)

लाग्ने समय: 
तुरुन्तै
जिम्मेवार अधिकारी: 
स्थानीय पन्जिकाधिकारी (सम्बन्धित फाँटवाला कर्मचारी)
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५औं दिन भित्र निःशुल्क, ३६ औं दिन वा सो भन्दा पछि - आर्थिक ऐनमा तोकिए बमोजिम
आवश्यक कागजातहरु: 

१. पति पत्नीको सक्कल नागरिकता प्रमाण पत्र
२. पति पत्नीको पासपोर्ट साइजको फोटो

वडा पदाधिकारी

//