FAQs Complain Problems

समाचार

ग्यालरी

मिति २०८० वैशाख १८ गते यस माई नगरपालिका सितलिमा अवस्थित रेडक्रस भवनमा, माई नगरपालिकाको आयोजनामा "माई नगरपालिका अन्तर्गतका सामुदायिक वन उपभोक्ता समुहसंग सामुदायिक वन विकास कार्यक्रम विषयक अन्तरक्रिया कार्यक्रम" भव्यताका साथ सम्पन्न भयो |

मिति: 05/02/2023 - 11:29
, , , , , ,

सेवाग्राहीको सेवामा पर्ने समस्यालाई मध्यनजर गर्दै मिति २०८०/०१/१६ गते शनिबारका दिन माई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतकोको पहलमा, प्रमुख प्रशासकीय अधिकृत श्री महेन्द्र विश्वकर्माको अध्यक्षता, नगर प्रमुख श्री खम्बा सिं लिम्बुको प्रमुख आथित्यता र राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागका शाखा अधिकृत श्री मेघराज शंकरद्वारा १० वटै वडाका वडाध्यक्ष/वडासदस्य, वडा सचिव, कार्यालय सहयोगी, नगर पंजीकरण शाखाका कर्मचारीलाई एक दिने व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा भत्ता र नागरिकता सम्बन्धि अभिमुखीकरण कार्यक्रम प्रस्तुत भयो |

मिति: 04/30/2023 - 12:40
, , , , , , ,
मिति: 01/13/2023 - 20:53
, , , , , , ,

आज मिति २०७९/०५/२३ गते ५६ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा माई नगरपालिका शिक्षा शाखाको आयोजनामा संचालन भएको कार्यक्रममा नपाका विभिन्न विद्यालयबाट उपस्थित विधार्थी भाईबहिनीको सहभागितामा वक्तृत्वकला प्रतियोगता, केहि नृत्य, गीत प्रस्तुति, उत्कृष्ट विद्यार्थी सम्मान र शिक्षण क्षेत्रमा अमुल्य योगदान पुर्याउने शिक्षकलाई सम्मान व्यक्त गर्दै सम्पन्न भयो |आज मिति २०७९/०५/२३ गते ५६ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा माई नगरपालिका शिक्षा शाखाको आयोजनामा संचालन भएको कार्यक्रममा नपाका विभिन्न विद्यालयबाट उपस्थित विधार्थी भाईबहिनीको सहभागितामा वक्तृत्वकला प्रतियोगता, केहि नृत्य, गीत प्रस्तुति

मिति: 09/08/2022 - 16:29
, , , , ,

आज मिति २०७९/०३/१२ गते यस माई नगरपालिकाको सभाहलमा नगरसभाद्वारा  बजेट तथा कार्यक्रम, आर्थिक ऐन, विनियोजन ऐन पारित गर्दै  नगर प्रमुख  सिं लिम्बु द्वारा सभा अन्त्य भएको घोषणा  |

मिति: 06/26/2022 - 18:11
, , , , , , ,

आज मिति २०७९/०३/१० गते यस माई नगरपालिकाको सभाहलमा नगर प्रमुख खम्बा सिं लिम्बु द्वारा आ.व. २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत र पारित  साथै उप प्रमुख हिमा भण्डारी द्वारा रु.५८ करोड ३१ लाख ९३ हजार ६० को बजेट प्रस्तुत गर्दै बजेट तथा कार्यक्रम, आर्थिक ऐन, विनियोजन ऐन समेत प्रस्तुत गर्दै  मिति २०७९ असार १२ गते पुन : सभा बस्ने गरि आजको सभा नगर प्रमुख द्वारा स्थगन |

मिति: 06/24/2022 - 20:30
, , , , , , , , ,

Pages