FAQs Complain Problems

माई नगरपालिकाको प्रशासनीक भवन

Read More

चिलिङ्गकोट चिया बगान, माई नगरपालिका

Read More

माई न.पा, व्यवसायीक केरा खेती

Read More

माई नगरपालिकाको नगर सभा तथा बजेट अधिवेशन

Read More

माई नगरपालिकाद्वारा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रम

Read More

माई नगरपालिकाको छोटो परिचय

गाउँपालिका तथा नगरपालिकाको संख्या तथा सिमाना निर्धारण गरि नेपाल सरकारले राजपत्रमा प्रकाशित गरेको विवरण आनुसार , दानाबारी , चिसापानी , महमाई गा. वि . स र लक्षिम्पुर वडा नं – ५ मिलाएर बनेको माई नगरपालिका कोशी प्रदेशको ईलाम जिल्ला अन्तर्गत पर्दछ । २४६.०९ वर्ग कि.मि क्षेत्रफलमा फैलिएको माई नगरपालिकामा हाल १० वटा वडा रहेका छन् । भौगोलिक हिसाबले माई नगरपालिका २६ डिग्री ४५ मिनेट उत्तरी अक्षांस र ८७ डिग्री ५२ मिनेट पुर्बी देशान्तरमा अवस्थित छ । ३०,७३२ जनसंख्या रहेको माई नगरपालिका क्षेत्रफलको आधारमा ईलाम जिल्लाको दोश्रो ठुलो स्थानीय तह/नगरपालिका हो भने जनसंख्याको हिसाबले सबै भन्दा कम जनसंख्या भएको नगरपालिका हो ।

यो नगरपालिका पूर्वमा सुर्योदय नगरपालिका र रोंग गाउँपालिका , पश्चिममा मांसेबुंग र चुलाचुली गाउँपालिका , उत्तरमा ईलाम र देउमाई नगरपालिका तथा दक्षिणमा झापा जिल्लाका अर्जुनधारा , कन्काई र शिवसताक्षी नगरपालिकाको बीचमा चुरे क्षेत्रमा अवस्थित रहेको छ र हाल माई नगरपालिका वडा नं -२ शितलीलाई नगरपालिकाको केन्द्रको रुपमा तोकिएको छ ।व्यवसायिक कृषि खेति गरि  धान , केरा, सुपारी  र मासुजन्य उत्पादनको लागि ईलाम जिल्लाको पकेट क्षेत्रको रुपमा पहिचान बनाएको यस नगरपालिकामा चिया खेति पनि उल्लेख्य रुपमा रहेको छ । स्थानीय उत्पादनलाई छिमेकी जिल्ला झापाको सनिस्चरे, बिर्तामोडमा विक्री गर्ने यहाका मानिसरुको दोश्रो पेशा भनेको वैदेशिक रोजगार समेत हो , यसका अलावा यहाँका जनता सरकारी, निजि सेवा, सुरक्षा क्षेत्र, व्यापार व्यवसायमा समेत आवद्द रहेका छन् |

Pages

जन प्रतिनिधि

नगर प्रमुख
नगर उप प्रमुख

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
प्रशासकीय अधिकृत (आठौं)
इन्जिनियर (आठौं)
IT Officer

सूचना अधिकारी

Suchana Adhikari (Information Officer)

             लक्ष्मण भुर्तेल

     प्रशासन शाखा / भूमि तथा विपद् व्यवस्थापन एवं सूचना अधिकारी

         सम्पर्क नं.  9852639112

जानकारी

महत्वपुर्ण लिंकहरु

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय 

गृह मन्त्रालय 

संघिय मामिला तथा सामान्य प्रसाशन मन्त्रालय 

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नया वेबसाइट)

अर्थ मन्त्रालय 

सूचना तथा संचार प्रविधि मन्त्रालय 

केन्द्रीय पंजीकरण विभाग 

केन्द्रीय तथ्याङ्क विभाग

स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम 

महालेखा नियन्त्रक कार्यालय 

जिल्ला शिक्षा कार्यालय इलाम

जिल्ला समन्वय समितिको कार्यालय इलाम

स्थानीय निकाय वित्तीय आयोग 

लोक सेवा आयोग 

शिक्षक सेवा आयोग 

राष्ट्रिय योजना आयोग 

Nepal In Data

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय

कोशी प्रदेश 

नेपाल कानुन आयोग 

//