समाचार
स्थानीय तहमा भ्रष्टचार नियन्त्रण एवं सुशासन प्रवर्दन सम्बन्धि गोष्ठी
श्री अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीको आयोजनामा "स्थानीय तहमा भ्रष्टचार नियन्त्रण एवं सुशासन प्रवर्दन सम्बन्धि गोष्ठी" मिति २०८१ जेष्ठ ११ गते शुक्रबार, माई नपा कार्यालयमा जनप्रतिनिधि, कर्मचारी, विद्यालय प्र.अ. तथा व्यवस्थापन समीति अध्यक्ष,सामुदायिक वनका पदाधिकारी, सुरक्षा निकाय प्रमुख, विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधि, संचारकर्मी लगायत विविध क्षेत्रका व्यक्तित्वहरुको उपस्थितिमा संचालन भयो |