समाचार
अपांगता परिचय पत्र
सेवा प्रकार:
लाग्ने समय:
एक दिन (उपलब्ध कागजात तथा डाक्टरको रिपोर्ट अनुसार फरक पर्न सक्ने )
जिम्मेवार अधिकारी:
महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका कर्मचारी
सेवा दिने कार्यालय:
नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
१. नेपाली नागरिकताको प्रतिलिपि (नाबालिगको हकमा जन्म दर्ताको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रतिलिपि )
२. पासपोर्ट साइजको फोटो ४ प्रति
३ . वडा कार्यालयको सिफारिस
४. उपलब्ध ढाँचाको निवेदन
५. डाक्टरको सिफारिस
प्रक्रिया:
१. आवश्यक सम्पूर्ण कागजात पुरा गरेर सम्बन्धित फाँटको कर्मचारीको निर्देशन अनुसार हुने
( परिचयपत्र स्तर उन्नति गर्नु परेमा उल्लेखित सम्पूर्ण कागजात समबन्धित शाखामा पेश गरे पश्चात अपांगता समन्वय समितिको निर्णयअनुसार प्रक्रिया अघि बढ्ने)
नमुना फाराम तथा अन्य: